७ बैशाख २०८१, शुक्रबार

Tag: वासुदेव भट्ट

वरिष्ठ साहित्यकार वासुदेव भट्टको निधन

कञ्चनपुर । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उनको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहदै आएका थिए । भट्टको निधनले सुदूरपश्चिमको