८ बैशाख २०८१, शनिबार

Tag: वासिङ मेसिन

महावीर पुनले बनाए गाडी र मोटरसाइकल अटोमेटिक रुपमा धुने वासिङ मेसिन (भिडियोसहित)

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गाडी र मोटर साइकल अटोमेटिक रुपमा धुने वासिङ मेसिनको प्रोटोटाइपको पम्प टेस्ट गरेका छन्। उनले एक भिडियो शेयर गर्दै लेखेका छन्, “आविष्कार केन्द्रमा भाईहरुले बनाउंदै गरेको गाडी र मोटर साइकल अटोमेटिक रुपमा धुने वाशिङ्ग