१२ बैशाख २०८१, बुधबार

Tag: वासिङ्टनमा भेटवार्ता

जुलाई १५ मा वाइडेन-मर्केलबीच वासिङ्टनमा भेटवार्ता हुने

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच यही जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता हुने भएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर एन्जेला मर्केलबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हुने भेटमा समसामयिक