१३ बैशाख २०८१, बिहिबार

Tag: वाल्टर मोन्डा

पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा निधन

वासिङटन । अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले ९३ वर्षको उमेरमा सोमबार निधन भएको छ । सो कुराको जानकारी उहाँका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराउनुभएको अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँ अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति हुनुहुनथ्यो