८ बैशाख २०८१, शनिबार

Tag: वार कि पारको लडाइँ

प्रचण्डलाई ओलीको प्रश्न – यो स्वस्थ नीतिगत बहस हो कि वार कि पारको लडाइँ ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी विवाद वार पारको लडाइँमा पुगेको हो भन्दै प्रश्न गरेका छन् । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा