७ बैशाख २०८१, शुक्रबार

Tag: वार्षिक साधारणसभा

एनएमबि बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यहि पुस २९ गते, बुधबार कृष्ण टावर, नयाँ बानेश्वरमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको बैंकले प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको छ । कोभिड