८ बैशाख २०८१, शनिबार

Tag: वार्ताको ब्रिफिङ

ओलीसँग भएको वार्ताको ब्रिफिङका लागि नेपाल-खनाल समूह आन्तरिक परामर्शमा

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूह आन्तरिक परामर्शमा जुटेको छ । हिजो बुधबार साँझ २ घण्टा पार्टी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका नेता नेपाल आज बिहीबार आफ्नो समूहका नेताहरूसँग छलफलमा जुटेका