७ बैशाख २०८१, शुक्रबार

Tag: वार्ताका लागि पत्र

प्रधानन्यायाधीश जबराले बारलाई वार्ताका लागि पठाए पत्र

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वार्ताका लागि नेपाल बार एशोसिएशनलाई पत्र पठाएका छन् । प्रधानन्यायाधीश जबराले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका हुन् । बारका एक अधिकारीका अनुसार प्रधान्यायाधीशले वर्तमान समस्याको निकासका लागि तयार रहेको भन्दै