८ बैशाख २०८१, शनिबार

Tag: वाम गथाबन्धन

पैसा बाँडेपछि वाम गथाबन्धनका उम्मेदवार प्रेमबहादुर आलेसँग आयोगले माग्यो स्पष्टीकरण

कात्तिक २३, डोटी । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै डोटीका प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग स्पष्टीकरण माग गरेको छ । आचारसंहिताविपरीत रकम बाँडेको भन्दै आलेसँग स्पष्टीकरण माग गरिएको हो । आयोगका प्रवक्ता नवराज ढकालले बुधबारदेखि लागू हुनेगरी २४ घन्टाभित्रै