११ बैशाख २०८१, मंगलबार

Tag: वामदेवको चाहना

बर्दिया छोडेर प्युठानबाट चुनाव लड्ने वामदेवको चाहना

काठमाडौँ । राष्ट्रियसभा सदस्य समेत रहेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आसन्न निर्वाचनमा बर्दिया छोडेर प्युठानबाट चुनाव लड्ने चाहना व्यक्त गरेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा गौतम वर्दिया क्षेत्र नम्वर १ बाट पराजित भएका थिए । बर्दियाबाट चुनाव