७ बैशाख २०८१, शुक्रबार

Tag: वान टू वान’ वार्ता

सिंहदरबारमै ओली र नेपालबीच ‘वान टू वान’ वार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा ‘वान टू वान’ वार्ता जारी रहेको छ । बालुवाटार स्रोतका अनुसार ओली र नेपाल कार्यदल गठनको लागि आज