१३ बैशाख २०८१, बिहिबार

Tag: वाथ जोर्नी

वाथ जोर्नी दुख्ने रोग र यसको सफल उपचार

आजकाल प्राय हरेक घरमा जोयन्ट पेन (जोर्नी दुख्ने) रोग धेरै देख्न सकिन्छ । यस्तो हुनुको प्रमुख कारण बाथ भएको सहज अनुमान लगाउन सकिन्छ । आजको लेखमा जोर्नी दुख्ने रोगको बारेमा प्रकाश पार्ने जमर्को गर्दैछु । बाथ रोग किन लाग्छ ?