७ बैशाख २०८१, शुक्रबार

Tag: वातावरण व्यवस्थापन विभाग

७० करोडको लागतमा यस्तो बन्ने भयो काठमाडौं महानगरपालिकाको भवन

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित आफ्नै जग्गामा मुख्यालय भवनका लागि हिजो सोमबार शिलान्यास गरेको छ । हाल वातावरण व्यवस्थापन विभाग रहेको जग्गामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए । करिब ६ रोपनी