८ बैशाख २०८१, शनिबार

Tag: वातावरण विभाग

देशभर वायु प्रदूषण यथावत, तत्काल सुधार नहुने देखियो संकेत

काठमाण्डौ । देशभरको वायु प्रदूषण यथावत रहेकोले तत्काल सुधार नहुने संकेत देखिएको छ । काठमाण्डाैसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जानकारी दिएको छ । काठमाण्डौ अहिले पनि विश्वकै प्रदूषित