११ बैशाख २०८१, मंगलबार

Tag: वातावरण दिवस

वातावरण दिवसमा बालबालिकालाई सरसफाई सिकाइँदै

भक्तपुर । आज जुन ५, विश्व वातावरण दिवस । बिहान १०ः१५ बजे विद्यालयको पोसाकमा पञ्जा लगाइएको हातमा झाडु, साबेल र बाल्टीका साथ लामबद्ध थिए विद्यार्थी । लाममा रहेका विद्यार्थीसँग तिनका शिक्षक भन्दै थिए, “हामीले आफ्नो वरपरको वातावरण सफा राख्नुपर्छ र