१३ बैशाख २०८१, बिहिबार

Tag: वातावरणीय प्रभाव मूल्याङ्कन

तल्लो अरुण जलविद्युत् आयोजनाको इआइए बढ्यो अघि

काठमाडौँ । सरकारले तल्लो अरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया अगाडि बढाएको छ । विद्युत् विकास विभागले एक सूचनामार्फत सो आयोजनाको प्रभाव क्षेत्रभित्र इआईएको काम सम्पन्न भई प्रारम्भिक प्रतिवेदन तयार भएको उल्लेख गरेको छ । उक्त प्रतिवेदन