८ बैशाख २०८१, शनिबार

Tag: वाणिज्य महासङ्घ

‘आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा हस्तक्षेप नहोस्’

काठमाडौँ, २३ वैशाख । न्यूनतम पारिश्रमिक वृद्धिबारे नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेका छन् । सरकारले यही वैशाख २० गते राजपत्रमा सूचना प्रकाशन