१३ बैशाख २०८१, बिहिबार

Tag: वाणिज्य तथा आपूर्तिमन्त्री

यस्तो छ चोलेन्द्रका जेठान उद्योगमन्त्री गजेन्द्र हमालको नालीबेली

पृष्ठभूमि : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन् । प्रधानन्यायाधीश जबराको कोटाबाट हमाल मन्त्री बनेका हुन् । यद्यपि कांग्रेस पृष्ठभूमि रहेका हमाल हाल कांग्रेस क्रियाशील सदस्य मात्र हुन् । वर्तमान मन्त्रिपरिषदमा संसदबाहिरबाट मन्त्री बनेका