८ बैशाख २०८१, शनिबार

Tag: ‘वाचापत्र’ सार्वजनिक

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ सार्वजनिक

काठमाडौँ । रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज ‘वाचापत्र’ सार्वजनिक गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टी सभापति लामिछानले ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् । उक्त पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको हो । सो पार्टीले हुन नसक्ने