१३ बैशाख २०८१, बिहिबार

Tag: वाङ्ग याङ्ग

अध्यक्ष तिमिल्सिना र सिपिपिसिसीका अध्यक्षबीच भर्चुअल वार्ता

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनको १३औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ्ग याङ्गबीच भर्चुअल माध्ययमबाट वार्ता भएको छ । चिनिँया कम्युनिष्ट पार्टीको केन्द्रीय पोलिटिकल व्यूरोका स्थायी कमिटी सदस्य समेत रहेका याङ्गबीच शुक्रबार भर्चुअल माध्यमबाट भएको कुराकानीमा अध्यक्ष