११ बैशाख २०८१, मंगलबार

Tag: वाग्मती प्रदेशसभा

वाग्मती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । वाग्मती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस गरिने सम्भावित कार्यसूची रहेको छ । बैठकको लागि कार्यसूची