११ बैशाख २०८१, मंगलबार

Tag: वाग्मती

वाग्मतीको प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने

ललितपुर । भौगोलिक दृष्टिले अति विकट मानिने दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने भएको छ । स्थानीयस्तरमा उत्पादित फलफूलका साथै तरकारी तथा अन्यबाली खरिद बिक्रीका लागि सो बजार सञ्चालन गर्न लागिएको हो । वाग्मतीका साथै नजिकै