८ बैशाख २०८१, शनिबार

Tag: वागमती प्रदेश प्रमुख

माधव नेपाल निकट यादवचन्द्र शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

काठमाडाैं । सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । आज विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो । वर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर नेकपा एमाले (समाजवादी)