१३ बैशाख २०८१, बिहिबार

Tag: वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१

‘मिसेज नेपाल वर्ल्ड’को उपाधि हात पारिन् काठमाण्डौकी दीक्षा केसीले

काठमाण्डौ । विवाहित महिलाको नेपालकै सबभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छिन् । राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक