८ बैशाख २०८१, शनिबार

Tag: वाइड बडी

यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा

काठमाडौं । संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तिर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसारी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा