७ बैशाख २०८१, शुक्रबार

Tag: वसन्त कुमार नेम्वाङ

महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छ : मन्त्री नेम्वाङ

पाँचथर, ११ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले कोभिड-१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताए । जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई हिजो फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा