७ बैशाख २०८१, शुक्रबार

Tag: वसन्त अधिकारी

काठमाडौँमा ४ जनामा हैजाको पुष्टि : सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानका ४ जनामा हैजा पुष्टि भएको छ । ती ४ जानैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म ४ जनामा हैजा भएको पुष्टि जानकारी