१३ बैशाख २०८१, बिहिबार

Tag: वर्ष उत्कृष्ट खेलाडी

पोखरा स्पोर्ट्स अवार्ड : ‘वर्ष उत्कृष्ट खेलाडी’ बने नवीन र पार्वती

पोखरा । पोखरामा आज साँझ सम्पन्न ‘पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड’मा पुरुषतर्फ कराँतेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोका पार्वती गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा भएको अवार्ड वितरण कार्यक्रममा मनोनयनमा