१२ बैशाख २०८१, बुधबार

Tag: वर्षा र सहकालका देवता

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ लगनमा

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ आज लगन पुर्याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पुर्याउने गरिन्छ । रथ