१३ बैशाख २०८१, बिहिबार

Tag: वर्षा राउत

नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा कलाकारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुने दर दिन-प्रतिदिन बढ्दै गएको छ । कोरोना कहरको दोस्रो लहरले नेपाली चलचित्र क्षेत्रका कलाकारलाई पनि आक्रान्त परेको छ । यसैक्रममा नायिका वर्षा राउतलाई कोरोना  संक्रमण पुष्टि भएको छ । नायिका राउतले