६ बैशाख २०८१, बिहिबार

Tag: वर्ल्ड ट्रेड सेन्टर सेन्टर

काठमाडौँ महानगरले मापदण्डविपरीतका होडिङबोर्ड हटाउँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मापदण्डविपरीतका होडिङबोर्ड हटाउने भएको छ । अवैध संरचना हटाउने अभियानमा रहेको काठमाडौं महानगरले मापदण्डविपरीतका होर्डिङबोर्ड पनि हटाउने भएको हो । आजैदेखि होर्डिङबोर्ड हटाउन सुरु गरिने महानगरले जनाएको छ । बानेश्वर वा त्रिपुरेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन