७ बैशाख २०८१, शुक्रबार

Tag: वर्ल्डलिङ्कको हटस्पट

‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिङ्कको हटस्पटमा १०० जीबी फ्री वाइफाइ

काठमाडौँ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ जस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००+ हटस्पटहरुमा १०० जीबी फ्रि वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन् । १०० जीबी फ्री वाईफाई एक्टिभेट