७ बैशाख २०८१, शुक्रबार

Tag: वर्तमान सरकार

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको ओलीको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको आरोप लगाएका छन् । आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन