४ बैशाख २०८१, मंगलबार

Tag: वर्तमान कार्यसमिति

एमालेको वर्तमान कार्यसमितिको अन्तिम बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमालेको वर्तमान कार्यसमितिको अन्तिम बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ । एमालेको १० औं महाधिवेशन चितवनमा जारी छ । ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक