१३ बैशाख २०८१, बिहिबार

Tag: वरिष्ठ नेताहरु

राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, २ असोज । मुलुकको संविधान कार्यान्वयनका क्रममा कानून तर्जुमा र कार्यपालिकालाई नीतिगत निर्देशनका लागि सङ्घीय संसद्ले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी द्विसदनात्मक संसदीय प्रणालीमा राष्ट्रियसभाको आफ्नै विशिष्ट महत्व र परिचय रहेको छ ।