८ बैशाख २०८१, शनिबार

Tag: वरिष्ठ कलाकार

वरिष्ठ कलाकार हरिवंश बने बिवाइडीका ब्राण्ड एम्बेसडर

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्य चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिएका छन् । बिवाइडी कम्पनीको नेपालस्थित अधिकृत विक्रेता साइमेक्स इंकले वरिष्ठ कलाकार आचार्यलाई ‘ब्राण्ड एम्वेसडर’ नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा साइमेक्स इंक नेपाल र