७ बैशाख २०८१, शुक्रबार

Tag: वन्यजन्तु संरक्षण

निकुञ्जमा सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण निकुञ्जका गैँडा मर्न थालेपछि सुरक्षा व्यवस्था मजबुत पारिएको छ । चोरी शिकारीबाट