८ बैशाख २०८१, शनिबार

Tag: वन्यजन्तु पीडित

गुल्मीका वन्यजन्तु पीडितले पाएनन् क्षति वापतको राहत

गुल्मी । गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्याएवापतको राहत रकम पाएका छैनन् । वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धि निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर÷गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम