८ बैशाख २०८१, शनिबार

Tag: वनपाखा ढकमक्क

ताप्लेजुङमा लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले (फोटो फिचर)

ताप्लेजुङ । ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ । नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा