१३ बैशाख २०८१, बिहिबार

Tag: वडा

बाढीको त्रास : वडाको पूरै बस्ती वनमा

महेन्द्रनगर । विसं २०६५ मा कञ्चनपुरको दोदा नदीमा आएको बाढीले लालझाडी गाउँपालिकाका अधिकांश वडामा क्षति पु¥यायो । विस्थापितहरुले बाढीको त्रासले बस्ती छाडेको १२ वर्ष बितिसक्दा पनि यहाँका सयौँ परिवारलाई पुनःस्थापनाको अहिलेसम्म कुनै पहल भएको छैन । सो नदीमा तटबन्ध नहुँदा