७ बैशाख २०८१, शुक्रबार

Tag: वकिल कुट्ने

बारमा छिरेर वकिल कुट्ने र कालो कोट च्यातिदिने धम्की दिने २ जना पक्राउ

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीहरुलाई हिजो कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल बार एसोसिएसन परिसरभित्र हिजो पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की