१३ बैशाख २०८१, बिहिबार

Tag: ल्यान्ड इन्फर्मेसन सिस्ट

प्रधानमन्त्रीद्वारा ‘मेरो कित्ता’ शुभारम्भ, अब घरबाटै यसरी हेर्नुहोस् आफ्नो घरजग्गा

काठमाडौं । सरकारले आज बिहीबारबाट घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानी लगायतका व्यवस्था सहितको ‘मेरो कित्ता’ अनलाइन सेवा शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ अनलाइन एप्स