७ बैशाख २०८१, शुक्रबार

Tag: लोरेन्जो सान्ज

कोरोना भाइरसको संक्रमणवाट रियल मड्रिडका पूर्व अध्यक्षको मृत्यु

९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणवाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको