७ बैशाख २०८१, शुक्रबार

Tag: लोप हुँदै मौलिक संस्कृति

बडादशैंमा पनि सुनिएन मालश्री धुन : देखिएनन् चङ्गा

गलेश्वर । नेपालीको महान् चाड दशैँको पहिलो दिन घटस्थापनादेखि नै टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन । बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको सङ्केत