७ बैशाख २०८१, शुक्रबार

Tag: लोक परम्परा

लोपोन्मुख दशैँका लोक परम्परामा कोरोना महामारीको मार

महोत्तरी, ७ कात्तिक । मिथिलामा चाडपर्व विशेषका लोक परम्परा र संस्कृति अब बिरानो बनेका छन् । गाउँ नगर बस्तीमा नौरथ (नवरात्र) लागेको छनक दिने ‘ढोल’ बज्न छाडेको दुई दशकभन्दा बढी भइसकेको छ । त्यस्तै नवरात्रका बेला मध्यरातमा गाउँ नगर बस्तीमा