८ बैशाख २०८१, शनिबार

Tag: लोकमान सिंह कार्की

सर्वोच्चद्वारा अख्तियारको प्रमुख लोकमान सिंह कार्की बर्खास्त

लोकमान अख्तियारको प्रमुख हुन अयोग्य भएको भन्दै सार्वोच्चले संवैधानिक परिषद्ले उनलाई गरेको सिफारिस, राष्ट्रपतिले गरेको नियुक्ति, र खुवाएको सपथ लगायतका कामकारबाही बदर हुने अन्तरिम आदेश गरेको हो। न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको पूर्णइजलासले अख्तियारमा लोकमान नियुक्तिको बदर