१३ बैशाख २०८१, बिहिबार

Tag: लोकमानसिंह कार्की

लोकमानकै बहिर्गमन र दुर्दशाको बाटोमा चोलेन्द्र

काठमाडौँ । ‘ओरालो लागेको मृगलाई बाछाले पनि खेल्दछ’ भनेझैँ हिजो केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई हटाएर शेरबहादुर देउवालाई सत्ताको बागडोरको परमादेश जारी गरेका शक्तिशाली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कुरा सर्वोच्च अदालतका उनका कनिष्ठ न्यायाधीशहरु टेरेनन् । सर्वोच्चका न्यायाधीशहरुले पूर्ण