८ बैशाख २०८१, शनिबार

Tag: लोकप्रियता

पार्टीको लोकप्रियता कम भएपनि चुनाव जित्ने पुटिनको दाबी

मस्को । रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदैछ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन्