७ बैशाख २०८१, शुक्रबार

Tag: लोकदर्शन रेग्मी

बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गर्नुभएको छ । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्कनुभएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आउनुभएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुनुहुन्छ । रेग्मी सन् १९९५ मा शाखा