७ बैशाख २०८१, शुक्रबार

Tag: लोकतान्त्रिक राज्य

प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त हो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन